Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


नेपाली महिला टिम र बंगलादेश भिड्दै

काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्ने भएको छ । काठमाडौंको दशरथ रंगशालामा आज साँझ ५ बजे खेल सुरु हुनेछ । नेपालसँग दुईवटा मैत्रिपूर्ण खेलका लागि बंगलादेशको महिला फुटबल टोली गत सोमवार नेपाल आएको हो । बंगलादेश विरुद्धको खेल नेपालको महिला राष्ट्रिय टोलीका लागि दशरथ रंगशालामा पहिलो खेल हुनेछ ।…