Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


गोकुलेश्वर टि–२० क्रिकेट असोज १६ गतेदेखि

बैतडी । जिल्लाको सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता गोकुलेश्वर टि–२० क्रिकेट च्यालेञ्ज प्रतियोगिता असोज १६ गतेदेखि सञ्चालन हुने भएको छ । दोस्रो संस्करणको प्रतियोगिता दार्चुलाको गोकुलेश्वरमा सञ्चालन हुन लागेको आयोजक नागार्जुन क्रिकेट क्लबले जनाएको छ । विजेता टोलीले नगद ६५ हजार ५ सय ५५,उप–विजेता टोलीले २५ हजार ५ सय ५५ र तेस्रो हुने टोलीले ११ हजार…