काठमाडौं । जर्मन सुपर कम फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । जर्मनीको स्टुटगार्टमा गएराति भएको खेलमा घरेलु टोली स्टुटगार्टलाई २–१ ले हराउँदै बायर्न म्युनिखले उपाधि जितेको हो ।बायर्नलाई सिजनको पहिलो उपाधि दिलाउन ह्यारी केन र लुईस डियाजले एक एक गोल गरे । स्टुटगार्टका लेवेलिङले एक गोल फर्काएका थिए । जर्मन सुपर कपमा जर्मनीको शिर्ष…