Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


न्युजिल्याण्ड टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौं । इङ्लाइण्डलाई पराजित गर्दै न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । युएइको अबुधाबीमा बुधबार भएको सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनल पुगेको हो । टस जितेर फिल्डिङ रोजेको न्युजिल्याण्डलाई इङ्ल्याण्डले १ सय ६७ रनको लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्याण्डले ५ विकेट र एक ओभर बाँकी हुँँदै लक्ष्य…