Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


अपराजित रहँदै एपिएफ च्याम्पियन, विधागत पुरस्कारमा पनि एपिएफ हाबी

काठमाडौं । विभागीय टोली एपिएफ क्लव अपराजित रहँदै एन्फा महिला लिग फुटबलको च्याम्पियन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार सम्पन्न फाइनलमा एपिएफले विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लवलाई ४–० ले हराउँदै च्याम्पियन भएको हो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको एपिएफ महिला लिगभर विपक्षीविरुद्ध दबाब बनाउँदै लिगको सबैभन्दा उत्कृष्ट टोली बन्न सफल भयो । लिगका कुल…