काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरण अन्तर्गत शनिबार भएको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जित निकालेको छ । मनाङले हिमालयन शेर्पा क्लबमाथि १–० गोलले पराजित गरेको हो । रोमाञ्चक खेलमा निरन्तर आक्रमण गरेको मनाङले शेर्पाको डिफेन्स ब्रेक गर्न ८३ मिनेटसम्म संघर्ष गर्नुपरेको थियो । विपक्षी टोलीको आक्रमक शैलीलाई ८३ मिनेटसम्म रोकेको शेर्पाले…