Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


बी डिभिजन लिग : सरस्वती-टुसाल र भगवती-नयाँबस्ती बराबरीमा

काठमाडौं । सरस्वती युथ क्लब र टुसाल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा बराबरी खेलेका छन् । मंगलबार भएको खेलमा यी दुई टीमले बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा झम्सिखेल युथ क्लबले जारी लिगमा पहिलो जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको…