Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


पाटन प्रिमियर लिगको उपाधि कैलपाललाई, ४ रनले चुक्यो पाटन

बैतडी । पाटन प्रिमियर लिग(पीपीएल) क्रिकेटको उपाधि जर्गको कैलपाल क्रिकेट क्लबले हात पारेको छ । १ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको आयोजक पाटन क्रिकेट क्लब निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रनमा समेटिएपछि कैलपाले ४ रनको जित निकाल्दै उपाधि उचालेको हो । पाटनका लागि पञ्कज चन्दले ५५ रनको योगदान गरे पनि…