काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजको एक मात्र खेल हुनेछ । दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने खेलमा ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । बलियो टिम आर्मीविरुद्ध मैदानमा उत्रदा ब्रिगेड ब्वाइज तनावमा हुनेछ । जारी लिगमा सुरुका दुई खेलबाट ४ अंक जोडेको ब्रिगेड आज दोस्रो जितको खोजीमा…