Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


कप्तान परिवर्तन गर्ने ‘क्यान’को अधिकार : प्रशिक्षक पुबुदु

काठमाडौं, पुष १५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्यप्रशिक्षक पुबुदु दसानायकेले टिमको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट संघ (क्यान) सँग रहेको बताएका छन् । मुख्य प्रशिक्षकको कार्यभार सम्हालेपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा पुबुदुले कप्तान परिवर्तनको अधिकार क्यानको भएको बताए । क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो ।…