पोखरा । कोरोना भाइरस संक्रमण बढिरहँदा सहारा क्लब भने आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने तयारीमा छ । दुई वर्षअघि पनि सहाराले कोरोना त्रासकै बीचमा १८औं र १९औं संस्करणको गोल्डकपलाई टुंग्याएको थियो । दर्शकका लागि सिट व्यवस्थापन गरेरै २०औं संस्करणको गोल्डकप गर्न आँटेको सहाराले बताएको छ । आगामी माघ ६ देखि १५ गतेसम्म अखिल…