Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


बेन्जिमा चम्किदा रियल मड्रिडको सानदार जित

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत भएको खेलमा रियल मड्रिडले सानदार जित निकोलेको छ । सोमबार राति भएको खेलमा रियलले मालोर्कामाथि ३–० को सानदार जित निकोलेको हो । मालोर्काको मैदानमा भएको खेलमा रियललाई विजयी गराउन फ्रेन्च खेलाडी करिम बेन्जिमाले दुई गोल गरे । यसैगरी ब्राजिलियन खेलाडी भिनिसियस जुनियरले एक गोल थपे । खेलको ५५ औं मिनेटमा…