Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


मिड्ल्सब्रोलाई पराजित गर्दै चेल्सी सेमिफाइनलमा

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोलाई २–० ले पराजित गर्दै चेल्सीले अन्तिम चारको यात्रा तय गरेको हो । चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र हाकिम जिएचले एक एक गोल गरे । खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुआती…