काठमाडौं । चाईनिज सुपर लिग (सीएसएल) आइतबार देखि सुरु हुँदै छ । सीएसएल नेपाली दर्शकहरुले एक्सन स्पोर्टस् मा हेर्न पाउने भएका छन् । नेपाली समय अनुसार आइतबार सवा ४ बजे चाईनिज क्लवहरु डालिन प्रो र सान्दोङ टाईसान मैदानमा उत्रदैछन् । यस्तै, सोमबार सवा ५ मा सेन्जेन र बेईजिङ तथा मंगलबार सवा ४ मा साङ्घाई पोर्टसंग…