Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः मलेसिया र पपुवा न्युगिनी भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मंगलबार मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा मलेसिया र पपुवा न्युगिनीबीच दिउँसो साढे १२ बजे प्रतिस्पर्धा हुनेछ । मलेसिया जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा रहेको छ । यस्तै, पपुवा न्युगिनी भने पहिलो जितको खोजीमा हुनेछ । सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी…