Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालाको निर्माण कार्य तत्काल सुरु गर्न स्थानीयको माग

चितवन । आर्थिक अभावले निर्माण कार्य नै ठप्प रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालाको काम तत्काल सुरु गर्न स्थानीयले माग गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले काम छाडेपछि अलपत्र रंगशालाका संरचना जिर्ण बन्दै गएकाछन् । रंगशालाको काम अपूरो नछोड्न भन्दै तत्काल सरकारले निर्माण गर्न स्थानीयले माग गर्दै आएका छन् । सरासर काम भएको भए भरतपुरमा निर्माणाधीन…