Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


चैत २३ गते ‘इन्टरनेशनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम हुने

काठमाडौं । पर्यटन प्रवर्द्धन र ओलम्पिकका माध्यमबाट विश्वभरी सन्देश प्रवाह गर्ने लक्ष्यसहित यही चैत २३ गते लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रमको आयोजना हुने भएको छ । नेपाल ओलम्पिक कमिटीले आज (आइतबार) पत्रकार सम्मेलन गर्दै चैत २३ गते बुद्ध जन्मभूमि लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम गर्ने…