काठमाडाैं । अखिल नेपाल फुटबल संघले एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निलम्वन गरेको छ। एन्फा कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले खड्कालाई अर्को साधारणसभासम्मका लागि निलम्बन गरेको हो । एन्फाको विधानको धारा ३२ (२) र (६) बमोजिम आकस्मिक भिडियो कन्फरेन्स बैठक राखेर उनलाई निलम्वन गरिएको हो । भिडियो कन्फेरेन्समा छलफलको एजेण्डा नै एन्फा विधानको धारा ३८…