Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


म्यानचेस्टर सिटीद्वारा रियल मड्रिड पराजित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलको पहिलो लेगको खेलमा म्यानचेस्टर सिटीले रियल मड्रिडलाई पराजित गरेको छ । सिटीको मैदानमा मंगलबार राति भएको खेलमा घरेलु टोलीले रियललाई ४–३ ले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा सिटीलाई विजयी गराउन केभिड डे ब्रायन, ग्याब्रियल जिसस, फिल फोडेन र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।…