Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिजमा नेपाललाई

काठमाडौं । टेस्ट मान्यताप्राप्त राष्ट्र जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज नेपालले २–१ जितेको छ । सोमबार भएको सिरिजअन्तर्गको तेस्रो खेलमा जिम्बावे ‘ए’लाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज घरमै राखेको हो । २ सय १४ रनको लक्ष्य पछ्याएको नेपालले ३० ओभर १ बलमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि कुशल भुर्तेलले ८४ रन…