काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले युगाण्डाविरुद्धको पाँच खेलको टी–ट्वान्टी सिरिज खेलका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ । बुधबार क्यानले एक सूचना जारी गर्दै २० खेलाडी सम्मिलित टोली घोषणा गरेको हो । जेठ २ गतेदेखि ७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुन लागेको सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा टोली घोषणा गरिएको हो । टोलीमा…