Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


बर्दियाका युवा ‘म्यान अफ द वल्ड’मा छनोट

बर्दिया । बर्दियाका युवा म्यान अफ द वल्डमा छनोट भएका छन् । राजापुर नगरपालिका ७ का समर पुरी छनौट भएका हुन् । पुरी ७२ राष्ट्रका प्रतियोगी मध्य नेपालबाट छनौटमा परेका हुन् । १८ जुन २०२२ मा फिलिपिन्सको बागियोमा आयोजना गरिने समारोहमा भागलिन पुरी यतिबेला फिलिपिन्स गएका छन् । मोडलिङमार्फत समाज परिवर्तनका निम्ति सकारात्मक भुमिका निर्वाह…