काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पिनयसिप विजेता नेपाल पुलिस क्लवका प्रत्येक सदस्यलाई नगदसहित सम्मान गरिएको छ । नक्शालमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै शिखर इन्स्योरेन्स कम्पनीले च्याम्पियन पुलिसका प्रत्येक सदस्यलाईसहित सम्मान गरेको थियो । प्रत्येक खेलाडी, प्रशिक्षक र म्यानेजरलाई समान ५० हजार एक रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो . । विधागततर्पm उत्कृष्ट खेलाडीलाई…