Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


इङ्गल्याण्डको कीर्तिमानी जित

काठमाडौं । भारतसँगको पाचौँ तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इङ्गल्याण्डले कीर्तिमानी जित निकालेको छ । भारतले दिएको तीन सय ७८ रनको लक्ष्य इङ्गल्यान्डले पाँचौँ दिनको खाना समयअघि नै तीन विकेट गुमाएर पूरा ग¥यो । इङ्ग्ल्यान्डले आफ्नो टेस्ट इतिहासमा अहिलेसम्मकै ठूलो लक्ष्य पूरा गरेर कीर्तिमान बनाएको हो । जितसँगै पाँच खेलको टेस्ट शृङ्खला दुई–दुईको बराबरीमा…