Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


एन्फा यु-१६ लिगमा मच्छिन्द्रको दोस्रो जित

काठमाडौं । दुई खेलाडी चम्कँदा मच्छिन्द्र क्लवले जारी एन्फा यु-१६ युथ लिगमा मंगलवार शानदार जितसँगै दोस्रो सफलता आत्मसात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मच्छिन्द्रले आफ्नो दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडमाथि ७–० को रबाफिलो जित निकाल्यो । दिनको पहिलो खेलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबमाथि ३–२ कठिन जित निकाल्यो । जावलाखेलको जितमा विशाल शाहीले…