Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


नेपालले केन्यालाई ४ विकेटले हरायो

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हरायो । केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६…