Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


आइसिसी विश्वकप लिग-२ खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । आइसिसी विश्वकप लिग–२ खेल्ने नेपाली टोली घोषणा भएको छ । शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप लिग–२ खेल्ने नेपाली टोली घोषणा गरेको हो । टोलीमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप…