Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


विश्वकप फुटबलको अवसरमा भायाटिभीले ल्यायो उत्साहजनक अफर

काठमाडाैं । आउँदै गरेको फिफा विश्वकप-२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ। उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र रु. ५०० मा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नुका साथै ३२ इन्चदेखि ४३ इन्चसम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन्। भायाटिभीका हालका ग्राहकहरूले रु ५०० मा सबै विश्वकप खेलहरू हिमालय…