काठमाडौं । सेनेगलका फरवार्ड सादियो मानेले विश्वकप फुटबल गुमाउने भएका छन् । जर्मन क्लब बायर्न म्युनिखबाट खेल्नेक्रममा घाइते भएका मानेको घुँडाको शल्यक्रिया गर्नु परेपछि उनले विश्वकप गुमाउने पक्का भएको हो । यसअघि, सेनेगल फुटबल फेडेरेशनले गत मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्ना स्टार खेलाडी मानेले कतार विश्वकपका सुरूवाती खेल गुमाउने बताएका थिए। तर चिकित्सकहरूले मानेको…