Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


एसिया कपकाे सुपर फोर : श्रीलंकामाथि पाकिस्तान ५ विकेटले विजयी

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले श्रीलंकाविरुद्ध पाँच विकेटको जित निकालेको छ । गएराति भएको खेलमा टस जितेर सुरुमा फिल्ड रोजेको पाकिस्तानले पाँच विकेटको जित हात पारेको हो । सुरुमा ब्याटिङ गरेको श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरको समाप्तिमा १३८ रन बनाउँदै भेट्टाएको हो । सुरुमा ब्याटिङ गरेको श्रीलंकाले पूरै २०…