काठमाडौं । मोफसलको चर्चित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणमा सहभागिता जनाउने १० टोलीको टुंगो लागेको छ । आयोजक सहारा क्लब पोखराले मंगलबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता खेल्ने १० टोलीको तय भएको जनाएको छ । यस संस्करणमा साविक विजेता नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, सहारा क्लब पोखरा, नेपाल पुलिस…