Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


म्यानचेस्टर सिटीले वित्तिय नियम मिचेको ठहर

एजेन्सी । इंग्लिस प्रिमियर क्लब म्यान्चेस्टर सिटीले सयभन्दा बढी वित्तिय नियम मिचेको ठहर प्रिमियर लिगले गरेको छ । प्रिमियर लिगको एउटा छानबिन समितिले सन् २०१८ देखि चार वर्ष लगाएर गरेको छानबिनले सिटीलाई सयभन्दा बढी वित्तिय नियम पालनामा दोषी ठहर गरेको हो । क्लबलाई दोषी ठहर गरिएपनि कुनै खास कारबाहीको लागि भने सिफारिस गरिएको छैन ।…