Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


यु-१६ युथ लिगमा मनाङ मर्स्याङ्दीको विजयी शुरूवात

काठमाडौं । मनाङ मर्स्याङ्दीले श्रीभगवती क्लवलाई हराउँदै एन्फा यु-१६ युथ लिगमा विजय शुरूवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको उद्घाटन खेलमा मनाङले श्रीभगवतीलाई २-१ ले हराउँदै सुखद् शुरूवात गरेको हो । खेलको अन्तिम तीन मिनेट समालिन नसक्दा श्रीभगवतीले हार सामना ग¥यो । मनाङको जितमा रोहन थापामगर र विवेक मगरले गोल गरे । श्रीभगवतीका…