Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


प्रधानसेनापति म्याराथनको उपाधि राजनलाई

काठमाडाैं । आठौं प्रधानसेनापति खुला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायले जितेका छन् । नेपाल आर्मीको मुख्यालय भद्रकालीमा शनिबार आयोजित म्याराथनमा राजनले निर्धारित दूरी २ घण्टा २० मिनेट ८ सेकेण्डमा पूरा गरे । ४२.१९५ किलोमिटर म्याराथनको शीर्ष तीनमा आर्मीकै धावकहरुको वर्चश्व रह्यो । गत मंसिरमा सम्पन्न नेपालगन्ज म्याराथनको उपाधि जितेका आर्मीकै खडकबहादुर खड्काले २…