काठमाडौंं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२० एसियन कप २०२४ छनोटका लागि अन्तिम टोली घोषणा गरेको छ । प्यालेस्टाइनमा हुने छनोट खेलका लागि मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले बन्द प्रशिक्षणमा रहेको २५ जनाबाट २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । पुजा थापा र सजनी थोकर भने अन्तिम टोलीमा समावेश हुन सकेनन् ।…