काडमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा सोमबार नेपालले युएईको सामना गर्ने भएकाे छ । युएईको दुबईमा जारी पपुवा न्युगिनीसहितको त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको अन्तिम खेलमा सोमबार नेपालले घरेलु टोली युएईको सामना गर्न लागेको हो । दुबई स्पोर्ट्स सिटीमा नेपाली समय अनुसार सोमबार बिहान पौने १२ बजे यो खेल सुरु हुने भएकाे छ । श्रृंखलामा…