Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


एञ्जिला र प्रिन्स वर्षको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहाल नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ एनएनआईपिएले प्रदान गर्ने अवार्डमा सर्वोत्कृष्ट चुनिएका छन् । एनएनआईपिएले आयोजना गरेको १७ औं एनएनआईपीए स्पोर्टस अवार्डमा महिलातर्फ एञ्जिला र पुरुषमा प्रिन्सलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरेको हो । सर्वोत्कृष्ट चुनिएका उनीहरुलाई अवार्डसहित समान एक/एक…