Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


काभा नेशन्स लिग पुरुष भलिबलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष नेसन्स लिग भलिबलको अन्तिम खेलमा आइतबार नेपालले उज्वेकिस्तानसँग खेल्दैछ । किर्गिस्तानको राजधानी बिस्केकमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो पौने दुई बजे शुरु हुनेछ । प्रतियोगितामा लगातार ६ खेल हारेको नेपाल आइतबार पहिलो जितको खोजीमा छ । नेपालले यसअघि मंगोलिया, इरान, तुर्किमिनिस्तान र किर्गिस्तानको ए र…