Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


साफ च्याम्पियनसिप फुटबलको समुह चरणका खेलहरु आज सकिँदै

काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा बुधबार समुह चरणका अन्तिम खेलहरु हुँदैछन् । समुह बि का अन्तिम दुई खेलमा बुधबार लेबनानले माल्दिभ्सको सामना गर्दा बंगलादेश र भुटान भिड्नेछन् । यो समुहमा लेबनानले लगातार दुई खेल जितेको छ भने माल्दिभ्स र बंगलादेशले एक एक खेल जितेका छन् । जितबिहिन भुटान भने लगातार दुई खेल हार्दै…