Logo ३० चैत्र २०८२, सोमबार | Tue Apr 14 2026


चेल्सी र लिभरपुलले अंक बाँडे

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले अंक बाँडेका छन् । मंगलबार राति भएको खेलमा चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । पछिल्लो समय खराब लयमा रहेका दुई टोलीबीचको बराबरीले लिग तालिकामा खासै फेरबदल गरेन । दुई दिनअघि मात्रै प्रशिक्षक ग्रामह पोटरलाई बर्खास्त गरेको चेल्सी अहिले नयाँ प्रशिक्षकको खोजीमा छ…