Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


अर्जेन्टिनाको सहज जित

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सहज जित निकालेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कुराकाओमाथि ७–० को जित निकालेको हो । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिक पूरा गर्दा निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले समान एकएक गोल गरे । खेलको २० औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती…