Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


गुजरातको विजयी सुरुवात

काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साबिकको विजेता गुजरात टाईटन्सले विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा गुजरातले चेन्नाई सुपर किंग्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो…