Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


एसीसी प्रिमियर कप : आज मलेसिया र कतार तथा कुवेत र सिंगापुर भिड्दै

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा मंगलबार दुई खेल हुँदैछन् । मुलपानी मैदानमा मलेसिया र कतारबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबाट बाहिरी सकेको मलेसियाले आफ्नो अन्तिम खेलमा जित निकालेर सुखद अन्त्य गर्न चाहन्छ । यस्तै, प्रतियोगिताबाट बाहिरिसकेको कतार मलेसियालाई हराएर जितको खाता खोल्न चाहन्छ । यस्तै, कीर्तिपुरस्थित टियु मैदानमा कुवेत र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ…