काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ । च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । संकटा पाँचौं तथा जावलाखेल आठौं जितको योजनामा हुनेछ । संकटा १५ अंक जोडेर ११ औं स्थानमा रहँदा जावलाखेल २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ…