Logo ३१ आश्विन २०८३, शनिबार | Sun Oct 18 2026


एन्फा अध्यक्ष र महासचिवसहित चारजनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिफारिस गरेको छ। खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा गरिएको अनुसन्धान प्रतिवेदन सीआईबीले बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको हो। प्रतिवेदनमा अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई…