काठमाडौं । नेपालले लगातार तेस्रो पल्ट एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई नेपालले २२१ रनको फराकिलो अन्तरले हराएको हो । नेपालविरुद्ध २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ दशमलव ५ ओभरमा मात्र ३१ रन बनाएर आउट भयो । मलेसियाका मोहमद अक्रमले १० रन बनाउनु बाहेक अरु…