Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


विम्बल्डन टेनिसमा हुर्काज माथि जोकोभिचलाई दुई सेटको अग्रता

काठमाडौं । विम्बल्डन टेनिसमा समय अभावले शिर्ष खेलाडी नोभाक जोकोभिच र हुबर्ट हुर्काजबिचको खेल बिचमै रोकिएको छ । आइतबार मध्यरातीसम्म दुई सेट मात्रै सम्पन्न भएपछि बाँकी खेल सोमबार हुनेछ । खेल रोकिनुपूर्व सर्वियन खेलाडी जोकोभिचले पोल्याण्डका हुर्काजमाथि २ सेटका अग्रता लिएका छन् । जोकोभिचलाई कडा टक्कर दिएका हुर्काजमाथि जोकोभिचले ७–६ र ७–६ को अग्रता लिएका…