काठमाडौं । महिला विश्वकप फुटबलमा सोमबार चार खेल हुनेछन् । सोमबारका खेलहरुपछि समुह ‘बि’ र ‘सि’ बाट नकआउट चरणमा पुग्ने टोलीहरुको टुंगो लाग्नेछ । सोमबार समुह ‘बि’ का खेलहरुमा क्यानाडा र अष्ट्रेलिया तथा आयरल्याण्ड र नाइजेरिया भिड्नेछन् । यो समुहमा दुई खेलबाट नाइजेरिया र क्यानाडको ४–४ अंक छ भने अष्ट्रेलियाको ३ अंक छ । सोमबार…