काठमाडौँ । केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको पाँचौँ तथा अन्तिम चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ एनी माइ बान विजेता बनेका छन् । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २० किलोमिटरको रेसमा पुरुषतर्फको विजेता लोकेन्द्रले एक घन्टा ४१ मिनेट ४ सकेन्ड समय लगाए । चौथो चरणमा उहाँ दोस्रो स्थानमा रहेका थिए । पछिल्लो संस्करणको विजेता मिलान…