Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटको खेल तालिका परिवर्तन

काठमाडौं । एसियाली खेलकुदअन्तर्गतको पुरुष क्रिकेटको खेलतालिका परिवर्तन भएको छ । बहराईनले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै खेलतालिका परिवर्तन भएको हो । प्रतियोगितामा अब नेपालले माल्दिभ्स र मंगोलियालाई समूह चरणको प्रतिद्वन्दीको रुपमा पाएको छ । नयाँ खेलतालिकामा नेपाल समूह 'ए' मा रहेको छ । यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तय भएको थियो । समूह बी…